भाजपा नेता उपाध्यायले भने : नेपालमा हिन्दू राष्ट्रका विषयमा जनमतसंग्रह गरिनुपर्छ « Khabarhub

भाजपा नेता उपाध्यायले भने : नेपालमा हिन्दू राष्ट्रका विषयमा जनमतसंग्रह गरिनुपर्छ


२ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले हिन्दू राष्ट्रका विषयमा नेपालमा जनमतसंग्रह गरिनुपर्ने बताएका छन् ।

बुधबार रिपोटर्स क्लबले गरेको साक्षात्कारमा उहाले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको उनले टिप्पणी गरे ।

राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने उहाको भनाइ छ ।

उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने बताए ।

उनले नेपालका राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पारे ।

उपाध्यायले नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले केही समस्या देखिनु सामान्य विषय भएको उनले धारणा राखेका थिए ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ९ : १५ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि