प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण « Khabarhub

प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज पदभार ग्रहण गरेका छन् ।

जनकपुरधामको मधेश भवनस्थित कार्यालयमा आज उनले पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा प्रमुख मिश्रले प्रदेश सरकारसँग समवन्य र सहकार्य गर्दै प्रदेशको शान्ति, विकास, सुरक्षाको प्रत्याभूतिका लागि आफू अग्रसर रहने बताए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : ५८ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको