एनआरएनएको सहयोगमा कतारमा अलपत्र लामा स्वेदश फिर्ता « Khabarhub

एनआरएनएको सहयोगमा कतारमा अलपत्र लामा स्वेदश फिर्ता


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक नेपाली चेलीलाई हवाई टिकट सहयोग गरी स्वदेश फिर्ता पठाएको छ ।

रोजगारीको सिलसिलामा विगत १९ महिनाअघि कतार आई यहाँको अल डब्लोमासिक हस्पिटालिटी कम्पनीमा काठमाडौं जिल्ला कीर्तिपुर मछेगाउँ स्थायी घर भएकी अस्मिता लामालाई हवाई टिकट सहयोग गरी स्वदेश फिर्ता पठाइएको एनआरएनए कतारकी महिला संयोजक नानू घले ब्लोनले जानकारी दिइन् ।

संयोजक घलेकी अनुसार पीडित लामा कतारमा गैर कानुनी अवस्थामा एक वर्षदेखि साथीहरूको शरणमा बस्दै आएको र पछि मेरो सम्पर्कमा आएपछि एनआरएनएले हवाई टिकट सहयोग गरेपछि मंगलबार राति हिमालय एयरलाइन्सको उडान मार्फत स्वदेश फर्काउन सफल भएको बताइन्।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मोक्तदाको विशेष पहलमा म स्वयम महिला संयोजक र एनआरएनए एनसीसीका सदस्य सेवक विकले नेपाली दूतावास र सरकारी कार्यलय आउने जाने यातायातको व्यवस्था गरी स्वदेश फर्काइएको उनले बताइन् ।

यसघि पनि कोरोना महामारी कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसकेका नेपाली श्रमिकहरुलाई
एनआरएनएले ५५ जनालाई हवाई टिकट उपलब्ध गराई स्वदेश पठाएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : ४५ बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट