एसिया कप ह्वील चियर क्रिकेटमा नेपाल भारतसँग पराजित « Khabarhub

एसिया कप ह्वील चियर क्रिकेटमा नेपाल भारतसँग पराजित


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -पहिलो पटक भएको एसिया कप ह्वील चियर क्रिकेट प्रतियोगितामा नेपाली टोली भारतीय टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य भारतले १५ ओभरमा ४ विकेट गुमाएर १सय ४२ रन बनाउँदै पुरा गर्यो ।
भारतका लागि गौरवले अर्धशतक पुरा गरे । उनले ५० रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १सय४० रन बनाएको थियो । नेपालका लागि डिग्माले सर्वाधिक ६५ रन बनाएका थिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १ : ३२ बजे

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका