तालिबान नेतालाई भेट्न सीआईएका निर्देशक सुटुक्क काबुलमा « Khabarhub

तालिबान नेतालाई भेट्न सीआईएका निर्देशक सुटुक्क काबुलमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अमेरिकी गुप्तचर एजेन्सी सीआईका निर्देशकले तालिबान नेतालाई गोप्य रुपमा भेटेका छन् । सोमबार सीआईएका निर्देशकले काबुलमा तालिबान नेता अब्दुल गनी बरादरलाई भेटेको अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सीआईएका निर्देशकले तालिबान नेतालाई भेटेको समाचार प्रकाशित गरेको छ ।

अफगानिस्तानमा तालिबानको कब्जापछि कुनै उच्च अमेरिकी अधिकारी र तालिबान नेताबीच भएको यो पहिलो उच्चस्तरीय भेट हो ।

वासिङ्टन पोस्टका अनुसार सीआईएका निर्देशक विलियम जे बन्र्स गोप्य भेटका लागि काबुल पुगेका थिए । २० वर्ष लामो युद्ध त्यागेर अमेरिकी सेना अफगानिस्तानबाट फर्किएपछि तालिबानको पुनरोदय भएको छ । यही अगस्ट ३१ सम्म अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फर्किने छ । (एजेन्सी)

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ७ : ०० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक