लागुऔषध मामलामा कलाकारमाथि सोधपुछको तयारी « Khabarhub

लागुऔषध मामलामा कलाकारमाथि सोधपुछको तयारी


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– प्रवर्तन निर्देशालय(इडी)ले चार वर्ष पुरानो लागुऔषध मामलालाई ब्युताउँदै अभिनेत्री रकुल प्रीत सिंह, अभिनेता राणा दग्गुबाती र रवि तेजासहित टलिउडका १२ अभिनेता र निर्देशकलाई सोधपुछको लागि बोलाएको छ ।

इडीका एक अधिकारीले वित्तीय जांच एजेन्सीले रकुल प्रीत, दग्गुबाती, तेजा, पुरी जगन्नाथ, चार्ममे कौर र मुमैथ खानसहित अन्यलाई अलग अलग किसिमले सोधपुछका लागि बोलाएको पुष्टि गरे ।

एजेन्सीले जग्गनाथलाई ३१ अगष्टमा उपस्थित हुन भनेको छ । त्यस्तै रकुललाई सेप्टेम्बर ६, दग्गुबाती र तेजालाई क्रमशः ८ र ९ सेप्टेम्बरमा आफू समक्ष उपस्थित हुन भनेको छ ।

एजेन्सीले सन् २०१७ मा तेलंगानामा भएको एक उच्चस्तरको लागुऔषध मामलामा दर्ता भएको एक उजुरीमाथि अनुसन्धानको जिम्मा लिएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै