कांग्रेसका थप ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक « Khabarhub

कांग्रेसका थप ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले शनिबार थप ५ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरेको छ । कांग्रेस को १४ औं महाधिवेशन केन्द्रीय निर्वाचन समितिले किस्ता किस्तामा क्रियाशील सदस्यता सार्वजनिक गरिरहेको छ ।

विहीबार ३८ जिल्लाको सदस्यता सार्वजनिक गरेको समितिले शुक्रबार थप १० जिल्लाको सार्वजनिक गरेको थियो । शनिबार अरु पाँच जिल्लाको सार्वजनिक गरिएको हो । अझै २४ जिल्लाको सदस्यता सार्वजनिक गर्न बाँकी रहेको छ ।

यही भददौ १८ वडा अधिवेशनको कार्यतालिका छ । केन्द्रीय निर्वाचन समितिले ५३ जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइएको जानकारी दिएको छ ।

शनिबार क्रियाशील सदस्यता सार्वजनिक गरिएका जिल्ला

१ नुवाकोट

२ धादिङ

३ चितवन

४ ललितपुर

५ अर्घाखाँची

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : ५१ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली– सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा

रायोको सागमा ९९ प्रतिशत बढी विषादी, खान अयोग्य

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका