एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा अर्यालको उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा अर्यालको उम्मेदवारी घोषणा


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उप-संयोजकको  जिम्मेवारी निर्वाह गरिरहेका अर्यालले संघको आगामी २०२१–२०२३ कार्यकालका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

दुई दर्शकदेखि साउदीमा व्यवसाय गर्दै आएका पाल्पाका अर्याल सामाजिक अभियानमा सक्रिय छन् । उनी सन् २०१३ बाट एनआरएनएमा  क्रियाशील छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : १५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार