नेकपा एकीकृत समाजवादीबाट संसदीय दलको कामकारबाही शुरु | Khabarhub Khabarhub

नेकपा एकीकृत समाजवादीबाट संसदीय दलको कामकारबाही शुरु


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारबाही शुरु गरेको छ ।

संसद सचिवालयले दलको कार्यालय उपलब्ध गराए लगत्तै नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट दलको कामकारबाही शुरु गरेको हो ।

निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगायतका सेवा सुविधा उपलब्ध गराएको सचिवालयले जनाएको छ ।

नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधव कुमार नेपाल र राष्ट्रिय सभा दलको कार्यालयमा बेदुराम भुसाललाई चयन गरिसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : ०१ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच