काठमाडौँ महानगरपालिका र सिसडोलबासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सम्झौता « Khabarhub

काठमाडौँ महानगरपालिका र सिसडोलबासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सम्झौता


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोलबासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सम्झौता भएको छ ।

मंगलबार राति बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्नेलगायतका विषय समेटिएका छन् ।

एक महिनादेखि काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा चौतर्फी दुर्गन्ध फैलिएको थियो । महानगरपालिकाले फोहोर नउठाएपछि मंगलबार नागरिकस्तरबाटै सफाइ अभियान थालिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउबाले पनि तत्काल फोहोर व्यवस्थापनको व्यवस्था मिलाउन महानगरपालिकालाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : ११ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी