कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा « Khabarhub

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ ।

कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने भन्दै रिट दायर गरेका हुन् ।

न्यायाधीश ढुंगानाको इजलासमा पेसी तोकिए आठौँ नम्बरमा मात्रै पालो आउने भएकाले आज सुनुवाइको सम्भावना कम रहेको छ ।

कांग्रेस महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ । महाधिवेशनका लागि भदौ १८ देखि वडा तहका अधिवेशन शुरू भइसकेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ०१ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम