तपाईंको खराब समय त चलिरहेको छैन ? « Khabarhub

तपाईंको खराब समय त चलिरहेको छैन ?


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खराब समय घुमिफिरी सबैको जीवनमा आउँछ । त्यसपछि राम्रो समय पनि आउँछ । तर कतिपय अवस्थामा खराब समय चलिरहँदा यसले मानिसको जीवनलाई नराम्ररी पर्छान पनि सक्छ ।

यस्तो स्थितिबाट बच्न समय छदैँ सचेत बन्नु पर्दछ । यस्तोमा धार्मीक मान्यता अनुसार खराब समय चलेको केही संकेतमार्फत थाहा पाउन सकिन्छ ।

यी हुन् खराब समय शुरु हुने संकेत
– जब कुनै व्यक्तिको खराब समय शुरु हुन्छ, तब ससाना काम पनि बन्न सक्दैन ।
– हरेक काममा अड्चन आउँछ वा बिग्रन्छ भने खराब समय चलिरहेको हुनसक्ने धार्मीक विश्वास छ ।
– घरमा बारम्बार तेल पोखिन्छ वा तेल सम्बन्धित नोक्सानी हुन्छ भने खराब समय चलेको संकेत मानिन्छ ।
– घरपालुवा जनावर जस्तैः– कुकुर, गाई, भैसीं हराए वा मरे भने खराब समय मानिन्छ ।
– घर बाहिर कालो कुकुर वा झगडा गरे वा बसेर शरीर कन्याए खराब समय मानिन्छ ।
– घरका कुनै सदस्यको निन्द्रा बिग्रिए पनि खराब समय चलेको मानिन्छ ।
– घरमा बिना कारण कुनै मनमुटाव भएमा पनि खराब समय चलेको मान्ने गरिन्छ ।
– नजिकको सम्बन्धमा पनि अचानक बिना कारण दुरी बन्न लागे यो समय चलेको विश्वास गरीन्छ ।
– किना कारण अड्डा अदालतको झमेलामा पर्नु परे पनि यहि समय कारक मानिन्छ ।
– शुभ मांगलिक कायको अवसरमा परिवार सदस्यमा झगडा हुनु पनि यसैको संकेत मानिन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : २० बजे

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले