विश्वमा कोरोना संक्रमणदरभन्दा निको हुनेको संख्या बढ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमणदरभन्दा निको हुनेको संख्या बढ्यो


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमणदरभन्दा निको हुनेको संख्या बढेको छ ।

बितेको २४ घण्टाको तथ्या‌क अनुसार विश्वमा ५ लाख ९४ हजार ८३५ संक्रमित थपिएका छन् । सोही अवधिमा
६ लाख ८३ हजार ४७६ जनाले बितेको २४ घण्टाको अवधिमा कोरोनालाई जितेका छन् ।

थप ९ हजार २६४ जनाको मृत्यु भएको छ । योसँगै विश्वका ४६ लाख १९ हजार ७४७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

विश्वमा कोरोना संक्रमितको संख्या २२ करोड ३९ लाख ८८ हजार ९८५ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २० करोड ५ लाख ८१ हजार २५८ जनाले कोरोनालाई जितेका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८७ लाख ८७ हजार ९८० छ । उनीहरू मध्ये १ लाख ३ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ४६ बजे

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौं– ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार

आयोगले उठायो सेनाको भूमिकामा गम्भीर प्रश्न, राज्यका संरचना जल्दा मुकदर्शक बनेको निष्कर्ष

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग नेपाल ले सार्वजनिक गरेको जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान

जलवायु परिवर्तनका चुनौती बढ्दै

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२-८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको

गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नपर्छ : प्रथम राष्ट्रपति यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट