५२३ जना कैदीको सजाय माफ « Khabarhub

५२३ जना कैदीको सजाय माफ


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले संविधान दिवसको अवसर पारेर ५२३ जना कैदीहरुको सजाय माफ गरेको छ । विभिन्न जेलमा रहेका ५२३ जनाको कैद कट्टी गरी उनीहरुलाई माफी दिइएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ती कैदीको सजाय माफ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गएको भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कैद माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । जेलमा बस्दा चालचलन सुधारिएका र जघन्य अपराधमा बाहेक दोषी ठहर भएका कैदीहरुको कैद माफ गर्ने कानूनी व्यवस्था भए अनुसार उनीहरुले माफ पाएका हुन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ०० बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले