चुट्किला : मलाई भगवान भन्यो « Khabarhub

चुट्किला : मलाई भगवान भन्यो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईजना पूजारीहरु विवाद गर्दै थियो । दुवै जना आफू भगवान भएको दाबी गर्दै थिए । यत्तिकैमा एउटा जड्याहा आइपुग्यो ।

पहिलो पुजारी : म हो भगवान् ।

दोस्रो पुजारी : म हो भगवान् ।

जड्याहा : हट् तिमीहरु दुवै जना भगवान् होइन । भगवान त म हो ।

दुवै पुजारी : कसरी ?

जँड्याहा : म प्रमाणित गरेर देखाइदिन्छु भन्दै जँड्याहाले पुजारीहरुलाई एउटा भट्टी लग्यो ।

भट्टी साहु भित्रैबाट करायो, हे भगवान् तँ फेरि आइस् ?

जँड्याहा : देखिस् म भगवान् रैछु कि नाईं ? साहुले, मलाई भगवान् भन्यो सुनिस्?

पुजारी बेहोस् ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : १० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब