चुट्किला : १०० रुपैयाँ « Khabarhub

चुट्किला : १०० रुपैयाँ


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केटो : म तिमीलाई न छोईकनै किस खान सक्छु ।

केटी : यो त हुनै सक्दैन ।

केटो : त्यसो भए लौ १००/१०० रुपैयाँको बाजी थापौँ ।

केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस ग¥यो ।

केटी : खै त, तिमीले छोयौ त ।

केटो : ठीक छ, मैले हार मानेँ, लौ राख यो १०० रुपैयाँ ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : १६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु