‘एमी अवार्ड’मा ‘द क्राउन’को वर्चस्व « Khabarhub

‘एमी अवार्ड’मा ‘द क्राउन’को वर्चस्व


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(नवभारत टाइम्स)– अहिलेको विश्वमा ‘एमी अवार्ड’ प्रतिष्ठिन अवार्डको रुपमा लिइन्छ । यो अवार्डको ७३ औं संस्करणको विजेता घोषणा गरिएको छ ।

यो अवार्डमा ‘द क्राउन’ले कैयौं विधामा अवार्ड जितेको छ । यो फिल्मले ‘वेस्ट ड्रामा सिरिज’, ‘वेस्ट एक्टर(ड्रामा)’ र ‘वेस्ट एक्टर इन सपोर्टिङ रोल’ जस्ता प्रमुख विधाको अवार्ड पोल्टामा पारेको छ । फिल्मले ‘वेस्ट राइटिङ’ र ‘निर्देशन’ विधाको अवार्ड पनि जितेको छ ।

गत वर्ष यो अवार्ड कोभिड महामारीका कारण भर्चुअल गरिएको थियो । तर यसपटक कोभिड केही मत्थर भएको मौका पारेर विगतका अवार्डझैं भौतिक उपस्थितिमा गरिएको थियो ।

फिल्म ‘द क्राउन’का लागि पीटर मोरगन एण्ड कम्पनीले लेखन, गिलियन एण्डरसनले सहायक अभिनेत्री, टोबियस मेन्जीसले सहायक अभिनेता र जोश ओ कोनेरले सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते ।

‘टेड लासो’मा आफ्नो भूमिकाका लागि सुदीकिसले कमेडी सिरिजमा सर्वश्रेष्ठ अभिनेता पुरस्कार जिते । यो फिल्मका लागि हना वाडिंगम र ब्रेट गोल्डस्टीनले सहायक अभिनेताको श्रेणीमा पुरस्कार आफ्नो नाममा पारे ।

इवान मेकग्रेगरले ‘हाल्सटन’मा आफ्नो भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : २३ बजे

एमालेको झण्डा जलाएको आरोपमा दाङमा थप दुईजना पक्राउ

काठमाडौं– दाङको तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा रहेको नेकपा एमालेको चुनाव

बैतडीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि

सर्लाही-४ बलरा नगरपालिकाका पूर्व मेयर अभय सिंह कांग्रेसमा प्रवेश

सर्लाही– सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा

एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै