अध्यादेश फिर्तापछि राप्रपा अध्यक्ष थापाले भने- निर्लज्ज राजनीतिको नमूना « Khabarhub

अध्यादेश फिर्तापछि राप्रपा अध्यक्ष थापाले भने- निर्लज्ज राजनीतिको नमूना


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले सरकारले अध्यादेश फिर्ता लिएपछि वर्तमान सरकार भ्रष्ट र निर्लज्ज राजनीतिको नमूना भएको टिप्पणी गरेका छन् ।

सरकारले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएको प्रकरणमा टिप्पणी गर्दै थापाले ट्वीटरमा भनेका छन्, ‘भ्रष्ट/निर्लज्ज राजनीतिको नमूना ।’

उनले थपेका छन्,’परमादेशबाट प्रम नियुक्ति, त्यस्तो प्रमलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता । यही हो अग्रगमन,संविधान र लोकतान्त्रको रक्षा ?’

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ५६ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को