मन्त्रिपरिषद् बैठक बस्दै « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

सर्वदलीय बैठक सकिएपछि बस्ने गरी दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेको उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकाले मन्त्रालयगत विषयहरुमा छलफल हुने जनाइएको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ७ : ५९ बजे

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन :

काठमाडौं– देशमा बाढीको भयावह अवस्था छ । सामाजिक सञ्जालमा हेर्दा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना