‘बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा’ | Khabarhub Khabarhub

‘बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा’


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन । बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा बन्ने बताएका छन्।

उनको भनाइ उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्।

उनले आगामी २० वर्षमा चीनको सैन्य श्रेष्ठताको लक्ष्यलाई उजागर गर्दै र दक्षिण चीन सागर क्षेत्रमा यसको आक्रमणको निन्दा गरेका छन्। डन्कन स्मिथले भने, चीनले हामीलाई ठूलो र ठूलो खतरा सिर्जना गरेको छ।

उनीहरुले कोभिडभन्दा पहिले नै लक्षित मिति तय गरेका छन्। सन् २०३९ सम्म मलाई लाग्छ चीन विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति राष्ट्र बन्ने छ, उनले भने।

पछिल्लो समय चीनले आफ्नो पहुँच विस्तार गर्दै गएको छ। इण्डो प्यासिफिक क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउँदै गएको चीनलाई रोक्न पश्चिमा राष्ट्रहरुले विभिन्न समूह र रणनीतिहरु बनाइरहेका छन्।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : २० बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार