१६१ यात्रु सवार विमानमा धुवाँ देखिएपछि आकस्मिक अवतरण « Khabarhub

१६१ यात्रु सवार विमानमा धुवाँ देखिएपछि आकस्मिक अवतरण


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको तामिलनाडु राज्यस्थित त्रिची शहरबाट सिङगापुरका लागि उडेको विमानमा खराबी आएपछि चेन्नाईमा आकस्मिक अवतरण गरिएको छ ।

१६१ यात्रु सवार स्कूट एयरवेजको विमानको कार्गोमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गरिएको जनाइएको छ । विमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ । अधिकारीले घटनाबारे अनुसन्धान शुरु गरिएको जनाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ४ : ०५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना