संसदलाई जीवन्त र जनमुखी बनाउन प्रतिवद्ध छु : सभामुख सापकोटा « Khabarhub

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रतिवद्ध छु : सभामुख सापकोटा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा सभामुख सापकोटाले संसद्को कार्यभार असामान्य र असाधारण रहेको भन्दै संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताए ।

उनले सभामुखको पदलाई अन्याय हुन नदिने गरी आफूले कार्यसम्पादन गरिरहेको बताए । सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाइ अघि बढाउने जिकिर गरे ।

२०७८ सालको विजयादशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा कर्मचारी युनियनले शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ११ बजे

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ