पूर्वयुवराज शाहको सामान चोरी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

पूर्वयुवराज शाहको सामान चोरी गरेको आरोपमा एक जना पक्राउ


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वयुवराज पारस शाहको सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पूर्वयुवराज शाहको पोखरामा रहेको फ्ल्याटमा सामान चोरी गरेको आरोपमा शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

काठमाडौंको मित्रनगरबाट उनलाई पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ५६ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका