‘सम्पर्क भारत नेपाल’को आयोजनामा ‘काशीको सम्झना’ कार्यक्रम « Khabarhub

‘सम्पर्क भारत नेपाल’को आयोजनामा ‘काशीको सम्झना’ कार्यक्रम


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘सम्पर्क भारत नेपाल’ले काशी- प्रवासमा रहेका नेपालीहरूको सम्झनामा ‘काशीको सम्झना’ कार्यक्रम आयोजना गरेको छ ।

भारतीय दूतावास को स्वामी  विवेकानन्द सांस्कृतिक केन्द्र मा अपराह्न ३.३० देखि ५.३० सम्म चल्ने कार्यक्रम संस्थाको फेसबुकबाट लाइभ हुनेछ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला, साहित्यकार दुर्गा प्रसाद श्रेष्ठ, इला शर्मालगायत सहभागी हुने जनाइएको  छ ।

कार्यक्रमले भारतमा शिक्षा हासिल गरेका लाखौँ नेपालीहरूलाई एउटै मन्चमा ल्याएर बौद्धिक, सांस्कृतिक एवं सामाजिक क्रियाकलापको अनुभव साटसाट गरेर सहयोगको भावना विकसित गर्ने अपेक्षा आयोजकको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : ४८ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र