चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु | Khabarhub Khabarhub

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो ।

बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : ५८ बजे

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

पर्वत– प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

झापा– पूर्वाधार विकास कार्यालय झापाको गत आर्थिक वर्ष २०८१–८२ मा

बाढीपहिरोले गुल्मीका तीन सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण गएरातिदेखि गुल्मीका तीनवटा

रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण

मस्को – रुसको सोचीमा रहेको एक तेल डिपोमा युक्रेनले आक्रमण

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड

पर्सा– पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ