यस्तो छ कालो धतुरोको औषधीय महत्व « Khabarhub

यस्तो छ कालो धतुरोको औषधीय महत्व


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहान–बेलुका सुत्ने बेलामा २ पटक मनतातो पानीसँग १ चम्चा महराखी त्यसमा शुद्ध धतुरोको बीउको धुलो थोरै मिलाई नियमित सेवन गर्नाले दम, खोकी कफको समस्याबाट मुक्ति मिल्दछ । धतुरोको पातमा शिलाजित मिलाएर पिसी तताएर सुन्निएको ठाउँ (अण्डकोष, पेट र शरीरका अन्य भाग) मा लेप गर्नाले तुरुन्तै आराम मिल्दछ । १/२ रति धतूरचूर्णको सेवन गर्नाले वा धतुरपत्ताको बिँडी पिउनाले दम, खोकी र श्वाश प्रश्वाससम्बन्धी समस्याको सफल उपचार हुन्छ ।

साभारयोगाभ्यास तथा घरेलु उपचार विधिपुस्तकबाट

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ५ : ४५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको