भारतीय गृह राज्यमन्त्रीका छोरा पक्राउ, चार किसानको हत्या गरेको आरोप « Khabarhub

भारतीय गृह राज्यमन्त्रीका छोरा पक्राउ, चार किसानको हत्या गरेको आरोप


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चार जना किसानको हत्या गरेको आरोप लागेका भारतीय गृह राज्यमन्त्रीका छोरा आशीष मिश्रा पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेशकाको लखीमपुर खिरीमा भएको हिंसामा उनले चार जना किसानको हत्या गरेको आरोप लाग्दै आएको छ । मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध व्यक्ति हत्या, र गैर हत्याको अभियोगमा मुद्दा चलाइने भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ११ : १५ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल