साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा नेपाल र भारतबीच गोलरहित बराबरी « Khabarhub

साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा नेपाल र भारतबीच गोलरहित बराबरी


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको छ ।

पहिलो हाफमा भारतले बलमा पकड जमाए पनि गोल गर्न सकेन । नेपालले तेस्रो खेलमा भारतसँग खेलिरहेको हो । जारी प्रतियोगितामा नेपाल ६ अंक जोडेको छ ।

नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो ।

भारत २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ११ : १२ बजे

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि