शाहरुखको मन्नतमा एनसीबीको छापा « Khabarhub

शाहरुखको मन्नतमा एनसीबीको छापा


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानको घर मन्नतमा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले छापा मारेको छ । शाहरुखका छोरा आर्यन गत अक्टोबर २ मा एक क्रुज ड्रग्स पार्टीमा पक्राउ परेपछि एनसीबीको निशानामा शाहरुखको मन्नत परेको हो ।

एनसीबीका अधिकारीहरुले केही समयसम्म मन्नतमा रहेका थिए । सञ्चारमाध्यमका अनुसार आर्यन पक्राउ परेपछि एनसीबीको नजर शाहरुखमाथि पनि परेको हो ।

एनसीबीका अधिकारीहरु मन्नतको गेटमा रहेका गार्डसँग कुराकानी गरेका थिए । शाहरुख बिहीबार आर्यनलाई भेट्न आर्थर रोडस्थित जेलमा पुगेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १ : ४९ बजे

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६