कोरीसँग फ्रीडाले कसिन् लगनगाँठो « Khabarhub

कोरीसँग फ्रीडाले कसिन् लगनगाँठो


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– भारतीय मूलकी हलिउड अभिनेत्री फ्रीडा पिन्टोले प्रेमी कोरी ट्रेनसँग विवाह गरेकी छन् । फ्रीडाले इन्स्टाग्रामका माध्यमबाट फ्यानमा आफ्नो विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।

तस्वीरमा फ्रीडा र कोरी एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । फ्रीडाको विवाहको खबर निकै लामो समयदेखि मिडियामा आइरहेको थियो । तर उनी अक्टोबर २१ मा आधिकारिक रुपमा वैवाहिक जीवनमा प्रवेश गरिन् ।

अभिनेत्री फ्रीडाले सेतो गाउन लगाएकी थिइन् । उनी पहिरनमा निकै सुन्दर देखिएकी थिइन् । फ्रीडा र कोरीको चुम्बन तस्वीरलाई दर्शकले निकै मनपराएका छन् । विवाहपछि फ्रीडाले साथीसँग पार्टी गरेकी थिइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ५७ बजे

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज– बाँकेको नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको

रविको भारत भ्रमण : कूटनीतिक अग्निपरीक्षा र भू-राजनीति

नेपालको राजनीतिमा जहिले पनि एउटा बहस रहँदै आयो, सिंहदरबारको सत्ता

अण्डाको मूल्य बढ्यो

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल