नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित) | Khabarhub Khabarhub

नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका विभिन्न विभाग र कमिटीहरुमा जिम्मेवारी तोकेको छ ।

३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ ।

केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : २९ बजे

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

गलकोट– लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड

प्रधानमन्त्रीको बचाउमा रास्वपा, सांसद झा भन्छन्- विश्वासको मतमा जाँदा कांग्रेस-एमाले डराए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको

बिलबीजक नभएको एक करोड ८९ लाख बराबरका सामान बरामद

वीरगञ्ज– पर्सा प्रहरीले बिलबीजक नभएको एक करोड  ८९ लाख ५०

संसद्‍मा एमालेको तर्क- नयाँ सरकार रोकेर प्रचण्डले मुलुकलाई अस्थिरतातिर लान खोजे

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने

पहिरोमा पुरिएर तीन जनाको मृत्युपछि पुरै गाउँ शोकमा

तनहुँ– जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि