टी-ट्वान्टी विश्वकप : अष्ट्रेलिया र श्रीलंका भिड्दै « Khabarhub

टी-ट्वान्टी विश्वकप : अष्ट्रेलिया र श्रीलंका भिड्दै


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दै छन् ।

राति ७:४५ बजे सुरु हुने खेलमा दुबै टिम दोस्रो जितको खोजीमा हुने छन् । पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले हराएको थियो । अष्ट्रेलिया त्यस जितलाई निरन्तरता दिन चाहन्छ ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै हराएको थियो । श्रीलंका पनि आफ्नो जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।

सुपर १२ को समूह १ को अष्ट्रेलिया २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । श्रीलंका २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अष्ट्रेलिया र श्रीलंकाबीचको हेड टु हेडमा अष्ट्रेलिया बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ४ खेल जितेको छ । श्रीलंकाले मात्र एक खेलमा अष्ट्रेलियालाई हराउन सकेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ३ : ०४ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा