जुम्रा हटाउने तरिका थाहा पाउनुहोस् « Khabarhub

जुम्रा हटाउने तरिका थाहा पाउनुहोस्


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको टाउकोमा जुम्रा परेपछि अत्यन्त चिलाउँछ । यसले मानिसको व्यक्तित्वमा त असर पार्ने मात्र होइन, स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ ।

सामान्यतया तिलको आकारको हुने जुम्रा खैरो र कालो रंगको हुन्छ । यसले रगत खाने गर्छ । एउटा जुम्राले एक दिनमा कम्तीमा ८ वटासम्म अण्डा पार्न सक्छ । जुम्राले पारेको अण्डालाई लिखा भनिन्छ । सामान्यतया ३० दिनको आयू हुने जुम्रा कसरी हटाउने त ?

– धेरै जुम्रा परेको भए राम्रो खाले काँइयोको प्रयोग गरेर पनि कपालमा रहेको जुम्रा र स–साना अण्डाहरु हटाउन सकिन्छ ।

– जुम्रा नपरोस् भन्न अरुले प्रयोग गरेको काँइयोको प्रयोग गर्नु हुदैँन ।

– कपालबाट जुम्रा हटाउन चिकित्सकको सुझाव अनुसारको साबुन, क्रिम वा औषधी प्रयोग गर्न सकिन्छ ।

– जुम्रा मार्ने साबुनको प्रयोग गरेपछि कपाल सुकाउने मेसिनको प्रयोग गर्नु हुँदैन ।

– औंषधीको प्रयोगले जुम्रा नष्ट हुन्छ तर लिखा हुँदैन । तसर्थ काँइयो वा अरुको मददतले लिखालाई हटाउनु पर्दछ ।

– कपाललाइ कम्तिमा पनि साताको दुई पटक नुहाउँदा जुम्रा पर्ने सम्भावना न्युन हुन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ३१ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख