टी-ट्वान्टी विश्वकप : वेस्ट इन्डिज र बंगलादेश तथा अफगानिस्तान र पाकिस्तान खेल्दै | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप : वेस्ट इन्डिज र बंगलादेश तथा अफगानिस्तान र पाकिस्तान खेल्दै


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ ।

सारजाहमा हुने पहिलो खेलमा अपराह्न ३:४५  वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।

दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच राति ७:४५ बजे प्रतिस्पर्धा हुँदैछ ।

पाकिस्तान लगातार तेस्रो जितको खोजीमा छ भने अफगानिस्तान दोस्रो जितको खोजीमा छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : ३३ बजे

आज २०८२ साल कात्तिक २ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको