चुट्किला : तपाईंको भन्दा मेरो | Khabarhub Khabarhub

चुट्किला : तपाईंको भन्दा मेरो


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छोरा :  डेडी, तपाईंको बुद्धि धेरै कि मेरो ?

बुवा :  मेरो, किनकि म एक त तेरो बाऊ हुँ, दोस्रो तेरो उमेरभन्दा मेरो बढी छ र तैँले मैले जति जाने बुझेको पनि छैनस् ।

छोरा :  त्यसो भए त तपाईं जान्नुहुन्छ होला कि अमेरिकाको खोज कसले गरेको ?

बुवा :  कोलम्बसले गरेको थियो ।

छोरा :  कोलम्बसको बुवाले किन गरेनन् त ? यस कारणले तपाईंको भन्दा मेरो बुद्धि धेरै छ ।

साभार  :  ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : २२ बजे

सभामुखको गुनासो- सरकार सदनसँग तर्केर, तर्सेर हिँड्न थाल्यो

काठमाडौं– सभामुख देवराज घिमिरेले वर्तमान सरकार सदनदेखि तर्किएर हिँड्न थालेको

तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत

काठमाडौं –तमू (गुरुङ) सञ्चारकर्मी सङ्घले पत्रकारितामा योगदान पुर्याएबापत छ जना

सोनु निगमको कन्सर्टस्थलबाट हटाइए मदिराका बोर्ड

काठमाडौं– बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन

रसुवा भ्रमण गर्ने २५ हजार नाघे, दुई करोड बढी राजस्व संकलन 

रसुवा– रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने

सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता

न्यूयोर्क– संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार सुडानमा बढ्दो खाद्य