विश्वकप छनोट :  इटाली र स्वीट्जरल्याण्डको बराबरी « Khabarhub

विश्वकप छनोट :  इटाली र स्वीट्जरल्याण्डको बराबरी


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबलको युरोपेली छनोटमा इटाली र  स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार राति भएको खेलमा इटाली र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेलका हुन् ।

११औँ मिनेटमा स्वीट्जरल्याण्डका विडमारले टिमलाई अग्रता दिलाए पनि इटाली ३६औँ मिनेटमा खेल फर्कियो । इटालीका जियोभानी डी लोरिन्जोले बराबरी गोल गरे ।

योसँगै एक खेल अगावै विश्वकपमा छनोट हुने मौका इटालीले गुमाएको छ । अब उसले अन्तिम खेलसम्म पर्खनुपर्ने भएको छ ।

समूह सीका इटाली र स्वीट्जरल्याण्डको समान १५ अंक छ । गोल अन्तरका आधारमा इटाली शीर्ष स्थानमा छ भने स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ४३ बजे

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते