भारतको मणिपुरमा सेनामाथि आक्रमण, कर्णेलसहित ७ जना मारिए « Khabarhub

भारतको मणिपुरमा सेनामाथि आक्रमण, कर्णेलसहित ७ जना मारिए


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको मणिपुरमा शनिबार सेनामाथि आक्रमण भएको छ । मणिपुरको चूरचंदपुरमा भारतीय सेनाको एक समूहमाथि आक्रमण भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आक्रमणमा एक कर्णेल, उनकी श्रीमती र उनका ८ वर्षीय छोरासमेत असम राइफल्सका ४ जनावको मृत्यु भएको छ ।

यो आक्रमणमा मारिएका कर्णेल विप्लव त्रिपाठी ४६ असम राइफल्सका कमाडि अफिसर थिए । अधिकारीहरुले यो आक्रमण दिहेंग इलाकाबाट तीन किलोमीटर टाढा भएको बताएका छन् । आक्रमणमा थप ४ जना जवान घाइते भएका छन् ।

केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले यो आक्रमणलाई कायरतापूर्ण आक्रमण भनेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : २० बजे

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले