विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित « Khabarhub

विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा पोल्याण्डले एन्टोराविरूद्ध शानदार जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पोल्याण्डले एन्डोरालाई ४-१ गोलले हराएको हो । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा  कामिल जोज्विक र अर्कादियुज मिलिकले एक/एक गोल गरे । एन्टोराका तर्फबाट वेलेस करुसले एक गोल फर्काए ।

जिसँगै पोल्याण्ड २० अंकसहित समूह आईको दोस्रो स्थानमा छ । यो समूहमा  इङ्ल्याण्ड २३ अंकसहित पहिलो स्थानमा छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ४१ बजे

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा