गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई « Khabarhub

गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गोदावरी मेयर कप फुटबलको उपाधि लेलेले जितेको छ ।

शनिबार ललितपुरको ठेचोस्थित दुरीखेल मैदानमा भएको फाइनल खेलमा गोदावरी नगरपालिका-३ गोदावरीलाई हराउँदै लेलेले उपाधिमाथि कब्जा जमाएको हो ।

आयोजक टुस्टार क्लबका रविन्द्र महर्जनका अनुसार लेलेले तीन गोल गर्दै उपाधि जितेको हो । गोदावरीले एक गोल गरेको थियो ।

बिहीबार ललितपुरको ठेचो फुटबल मैदानमा भएको सेमिफाइनल खेलमा गोदावरी- ३ क र गोदावरी-३ ख टिमको खेलमा गोदावरी खलाई गोदावरी कले एक गोलविरुद्ध चार गोल गर्दै फाइनल यात्रा तय गरेको थियो ।

सेफिफाइनलको दोस्रो खेलमा गोदावरी १४ ठैबले एक गोल गरेको थियो । चार गोलको मद्दतले गोदावरी-५ लेले कले गोदावरीसँग फाइनल खेल पक्का गरेको थियो ।

मेयर कपको विजयी टिम लेलेलाई एक लाख रुपैयाँसँगै ट्रफी पाएको छ । उपविजेता गोदावरीले ५० हजारसँगै ट्रफीमा पाएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  २ : १८ बजे

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा