युट्युबमा आयो निश्चल र आसिफको ‘दुई रुपैयाँ’ (फिल्मसहित) « Khabarhub

युट्युबमा आयो निश्चल र आसिफको ‘दुई रुपैयाँ’ (फिल्मसहित)


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – हलमा रिलिज भएर दर्शकको मन जितेको फिल्म ‘दुई रुपैयाँ’ युट्युबमा रिलिज गरिएको छ । फिल्मलाई हाइलाइटस् नेपालको युटयुबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मले हलमा रिलिज हुँदा दर्शकको मन जितेको थियो । जी ट्वान्टीवान पिक्चर्स र ब्ल्याक हर्सको ब्यानरमा निर्माण भएको यो फिल्म कमेडी जानरामा निर्माण भएको हो ।

यस्तै फिल्ममा रविन्द्र झा, राजन इशान, टिका पहारी लगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रका निर्देशक असिम शाह हुन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : ०० बजे

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त

काठमाडौं– सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

काठमाडौं– संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी

सिंहदरबारमा संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीशको टुङ्गो लगाउँदै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह संवैधानिक परिषदको बैठक सुरू

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

कर्णाली– भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा