यस्तो गम्भीर बिमारसँग लडिरहेकी छिन् अनुष्का शर्मा « Khabarhub

यस्तो गम्भीर बिमारसँग लडिरहेकी छिन् अनुष्का शर्मा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा बिरामी परेकी छिन् । हालै मात्र अनुष्का एक क्लिनिकबाहिर भएको तस्वीर सामाजिक सञ्जालमा एकाएक भाइरल भएको थियो ।

भारतीय मिडियाका अनुसार अनुष्का शर्माले लामो समयदेखि बल्जिङ डिस्क नामक बिमारबाट ग्रस्त भएकी छिन् । यो रोगले कम्मरको हड्डीमा पीडा दिन्छ । अहिले अनुष्काको पीडा अझै बढी थपिएको छ । फेरि बिमार थपिएपछि अनुष्काले यसको उपचार गराइरहेकी छिन् ।

बिरामीका बावजूद अनुष्का शर्माले ३० मे मा शुरु हुन लागेको क्रिकेट वल्र्डकपका लागि आफ्ना पति विराट कोहलीलाई हौसला दिइरहेकी छिन् । अनुष्का चाहन्निन् कि, विराटको प्रस्तुतिमा कुनै समस्या होस् ।

विराट कोहली वर्ल्ड कप २०१९ का लागि भारतीय टिमका साथ इङ्ग्ल्याण्ड जाँदैछन्। अहिले अनुष्का र विराटमा गोवामा आफ्नो समय बिताइरहेका छन् । अनुष्काले फिल्ममा पनि काम गरेकी छैनिन् । पछिल्लो समय उनी फिल्म ‘जीरो’ मा देखिएकी थिइन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ६ : ५३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक