युभेन्ट्सले लाजियोलाई पराजित गर्दा फियोरेन्टिनाले एसी मिलानलाई हरायो « Khabarhub

युभेन्ट्सले लाजियोलाई पराजित गर्दा फियोरेन्टिनाले एसी मिलानलाई हरायो


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले लाजियो र फियोरेन्टिनाले एसी मिलानलाई पराजित गरेको छ ।

शनिबार राति भएका दुई छुट्टाछुट्टै खेलमा युभेन्ट्सले लाजियोलाई २-० गोल अन्तरले हराउँदा मिलान फियोरेन्टिनासँग ४-३ गोल अन्तरले पराजित भएको हो ।

जितसँगै युभेन्ट्सले १३ खेलमा २१ अंक जोडेको छ । युभेन्ट्स अंक तालिकाको सातौं स्थानमा रहेको छ । लाजियो २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस हारसँगै मिलानले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । मिलान १३ खेलमा ३२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

फियोरेन्टिना २१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ०८ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका