पोर्चुगल र इटालीमध्ये एक टिमले मात्रै विश्वकप २०२२ मा खेल्ने « Khabarhub

पोर्चुगल र इटालीमध्ये एक टिमले मात्रै विश्वकप २०२२ मा खेल्ने


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपमा इटाली र पोर्चुगलमध्ये एक टिमले मात्रै सहभागिता जनाउने भएका छन् ।

शुक्रबार भएको युरोपियन प्लेअफको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह ‘सी’ रहेका छन् । यस्तोमा अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने तय भएको छ ।

खेल तालिका अनुसार प्लेअफको पहिलो खेल जित्ने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

इटालीले प्लेअफको पहिलो खेलमा नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले टर्कीको सामना गर्नेछ ।

यस्तै प्लेअफको समूह ‘ए’ मा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहेको छ  । समूह ‘बी’ मा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ५८ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका