साउथह्याम्टनमाथि लिभरपुलको जित « Khabarhub

साउथह्याम्टनमाथि लिभरपुलको जित


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनविरुद्ध ४-० को फराकिलो जित निकालेको छ ।

भएको खेलमा लिभरपुलले निकाल्दा आर्सनलले पनि न्युक्यासलमाथि २-० को सहज जित निकाल्यो।

शनिबार घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटाले दुई गोल गर्दा थिएगो अलकान्त्रा र भान डाइकले एक-एक गोल हाने।

जितसँगै लिभरपुलले शीर्ष स्थानको चेल्सीसँगको अन्तर एक अंकमा झारेको छ। लिभरपुलको १३ खेलमा २८ अंक भएको छ भने शीर्ष स्थानको चेल्सीको २९ अंक छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ४५ बजे

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा

संसद् अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं- सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने