पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रिवितरण नगर्न प्रशासनको चेतावनी « Khabarhub

पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रिवितरण नगर्न प्रशासनको चेतावनी


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रि वितरण नगर्न प्रशासनले चेतावनी दिएको छ । काठमाडौँ जिल्ला प्रशास कार्यालय बुधबार एक सूचना जारी गर्दै बिहीबार बाला चर्तुथीका अवसरमा रातभर जाग्राम बस्ने भन्दै सो अवसरमा कुनै पनि नसालु पदर्थ विक्रिवितर नगर्न चेतावनी दिएको छ ।

प्रशासनले नसालु पदार्थ विक्रिवितरण गरेर कानूनअनुसार कारबाही गर्ने बताएको छ ।

बाला चतुर्थीको अवसरमा पशुपतिमा आफ्ना पृतिको सम्झानामा तिर्थालुहरु रातभर जाग्राम बसेर वत्ति बाल्ने र भोलिपल्ट बागमतीमा वत्ति विर्सज गरी सद्विज छर्ने गर्छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ४५ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर