उपाधी दाबेदार लिभरपुल विजयी « Khabarhub

उपाधी दाबेदार लिभरपुल विजयी


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार लिभरपुलले एभर्टनलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई हराएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे भने जोर्डन हेण्डरसन र डिएगो जोटाले एक-एक गोल गरे । एभर्टनका लागि डेमाराई ग्रेले एक गोल फर्काए ।

यस जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा पुगेको छ । उसले १४ खेलमा ३१ अंक जोडेको छ भने एभर्टन १५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : ५५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र