सगरमाथा आरोहणका क्रममा यो सिजन दश जनाको मृत्यु | Khabarhub Khabarhub

सगरमाथा आरोहणका क्रममा यो सिजन दश जनाको मृत्यु


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरण गर्ने क्रममा यस सिजनमा दश जना पर्वतारोहीको मृत्यु भएको छ ।

पछिल्लो पटक सगरमाथाको चुचुरोमा पुगेर फर्केने क्रममा शनिवार एक बेलायती नागरिक र त्यसको एक दिन अगाडि शुक्रबार आयरल्याण्डका नागरिकको मृत्यु भएको थियो ।

पछिल्लो हप्तामा मात्रै भारतका चार, नेपाल, अस्ट्रेलिया र अमेरिकाका एक–एक पर्वतारोहीको मृत्यु भएको छ ।

यो सिजनमा सगरमाथा आरोहण गर्ने आरोहीको भीड बढ्दा ट्राफिक जामको अवस्था सिर्जना हुन पुगेको छ ।

हिमाल आरोहीको मृत्यु हुने क्रम बढेसँगै पर्वतारोही निर्मल पुर्जाले खिचेको एक तस्वीरलाई लिएर यति बेला विश्वको ध्यान तानेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १२ : २२ बजे

धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

काठमाडौं – सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न