रोहितको निर्णायक गोलमा पर्सिजाको जित « Khabarhub

रोहितको निर्णायक गोलमा पर्सिजाको जित


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय टिमका सदस्य रोहित चन्दको निर्णायक गोलमा पर्सिजा जकार्ताले पाँचौं जित निकालेको छ ।

शुक्रवार भएको इन्डोनेसियाको लिग वानको खेलमा जाकर्ताले तिरा पेर्सिकाबोलाई १–० गोल अन्तरले हराएको हो ।

जकार्ताको जितमा नेपाली खेलाडी रोहित चन्दले निर्णायक गोल गरे । उनले खेलको ५०औं मिनेटमा काउण्टरमा अगाडि बढ्दै गोल गरेका थिए ।

जितसँगै जाकर्ताले १५ खेलमा २१ अंक जोड्दै नवौं स्थानमा रहेको छ । पेर्सिकाबो १५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : ३५ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको