रुघा ज्वरोमा घरेलु उपचार  « Khabarhub

रुघा ज्वरोमा घरेलु उपचार 


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो एक प्रकारको सङ्क्रमण हो । जुन एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्दछ । रुघा ज्वरोका कारण शरीर असाध्यै दुख्छ । आँखा टाउको निधार असाध्यै दुख्न थाल्दछ । हेर्दाहेर्दै एक सय दुई देखि एक सय चारसम्म ज्वरो आउँदछ ।

रुघा ज्वरोबाट बच्न निम्नलिखित घरेलु उपचार गर्न सकिन्छ ।

१. महमा २ चम्चा पिपलको धुलो मिलाई खानुहोस् ।

२. निम, सौफ तथा पिपललाई मिलाई बिहान बेलुका खानु लाभदायक मानिन्छ ।

३. चना तथा सेतो नुन तातो गरी सुँघ्नाले रुघा ज्वरो निको हुन्छ ।

४. तुलसी, कालो मरीच, तथा परवर खानु उपयुक्त मानिन्छ ।

५. एक चम्चा बेसारमा अलैँची र कालो नुन मिलाई तातो पानीसँग खानाले साधारण ज्वरो निको हुन्छ ।

६. दुई चम्चा रायोलाई महसँग मिलाई खानु रुघा ज्वरोको लाग लाभदायक हुन्छ ।

७. १० ग्राम मुलाको धुलोलाई तातोपानीसँग खानु अति उत्तम मानिन्छ ।

८. हिङलाई तातोपानीमा मिलाई सुँघ्नाले रुघा ज्वरो निको हुन्छ ।

९. एक गिलास गाइको दूधमा १ चम्चा बेसार मिलाई खानाले रुघा ज्वरो निको हुन्छ ।

साभार  : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ५९ बजे

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

चितवन– केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं– यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत