सेयर बजार दोहोरो अंकले ओरालो, उपसमूह सबै घटे | Khabarhub Khabarhub

सेयर बजार दोहोरो अंकले ओरालो, उपसमूह सबै घटे


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । आइतबार परिसूचक नेप्से ११.९३ अंकले घटेर १३०२ बिन्दुमा कायम भएको हो । त्यससँगै सेन्सेटिभ परिसूचक पनि २.८२ अकंले घटेको छ ।

आइबार १६५ कम्पनीको २० लाख ५४ हजार २ सय ८६ कित्ता शेयर ६२ करोड ६२ लाख १ हजार ६ सय ६६ रुपैयाँमा कारोबार भएको छ ।  जम्मा ११ उप–समूहको कारोबार भएकोमा सबै उपसमूह घटेको छ । उपसमूहको कारोबारमा बैंकिङ ९.६, बिकास बैंक १४.६५, जलविद्युत ३०.७१, फाइनान्स ५.३८,उत्पादन ०.७६, जीवन बिमा ३८.०१, होटेल्स ३२.३६, निर्जिवन बीमा ३५.०८, अन्य ११.७१, माइक्रो फाइनान्स ५.१५, सामुहिक कोष ०.०२ अंकलले घेटका छन् ।

नेपाल बैकं लिमिटेले आइतबार सबै भन्दा बढी (४.८ करोड) करोवार गरेको छ । आज ग्लोबल आईएमई लघुवित्त, एनएमबी माईक्रो फाईनान्स, युनाइटेड ईन्सोरेन्स, हिमालय उर्जाविकाश कम्पनी, माउण्टेन हाईड्रो नेपालले अत्याधिक नाफा कमाएका छन् । त्यसैगरी बढी गुमाउनेमा जोशी हाईड्रो डेभलपमेन्ट कम्पनी, हिमालय डिस्ट्रिलरी, रोदी विद्युत कम्पनी, अरुण कावेली पावर, मन्टिपर्पोज फाईनान्स रहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : ४३ बजे

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको